सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा

विकल्प न्यूज/बेनी फागुन ८ गते । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न … Continue reading सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा